गृहमन्त्री रमेश लेखकले दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी भएकाे बताउनुभएकाे छ । दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोज्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्याएको गृहमन्त्री लेखकले जानकारी दिनुभयाे । […]
आज रक्षाबन्धन अर्थात जनैपूर्णिमा । हिन्दु धर्माबलम्बीहरुले आज यो पर्व मनाउँदैछन् । सोही अवसरमा पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा त्यहाँका बटुकहरुले जनै पूर्णिमा मनाएका छन् । बटुकहरुले राम मन्दिरमा जनै फेर्नका लागि विधिवत् रूपमा पूजाआजा […]
सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएकाे छ । हाल देशभर साधारणतया बदली रहेको छ । आज दिउँसो […]
संसदीय सुनुवाई र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिहरुले सपथ ग्रहण सम्पन्न भएकाे छ । बिहीबार संसदीय सुनुवाईको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति […]