प्रस्तावित राजदूतहरूकाे संसदीय सुनुवाइ हुने

सरकारले विभिन्न देशका लागि नियुक्तिका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको आइतबार बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ । यसअघि गत शुक्रबार समितिले विभिन्न […]

आजको मौसम: बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको हुनाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा बागमती, गण्डकी, लुम्बिनी […]

हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी

तीन जना पक्राउ हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर […]

एमाले सचिवालय बैठकमा वार्षिक कार्ययाेजनामा छलफल हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ । […]

संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

संघीय संसद अन्तर्गतका दुवै सदनकाे बैठक आज पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाकाे १.१५ बजेका लागि बाेलाइएकाे छ । बैठकमा सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक […]