सत्तारुढ दलहरूबिच सरकारकाे कामका बिषयमा छलफल

सत्तारुढ दलहरूबिच सरकार र संसद्को कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनकै तर्फबाट सरकारको पक्षमा साथ सहयाेग कम भएकाे गुनासाे गर्दै गठबन्धनकाे भावना विपरीत काेही पनि जान नहुने […]

संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाकाे बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी […]

मौसमः कोशीसहित यी तीन प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको  छ । मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू–भाग लगायत कर्णाली तथा […]

पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिनुभएकाे छ । पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनुभएकाे हाे । मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको […]

सत्ता साझेदार दलहरूको बैठक बस्दै

आज सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका […]