नयाँशक्ति पार्टीको केन्द्रीय सदस्य नेकपामा प्रवेश

नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य नारायणहरी तिवारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । गत वर्ष भएको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर १.१ का उम्मेद्वारसमेत रहनुभएका तिवारी शनिबार नेकपामा प्रवेश गरेका […]

जुनियर आइटीएफ टेनिसमा शिर्ष वरियताका आरब र सलोनी विजयी

नेपालकै शिर्ष वरियता प्राप्त खेलाडीहरु पुरुषतर्फ आरब हाडा र महिलातर्फ सलोनी तामाङ्गले पोखरामा सम्पन्न ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा प्रथम स्थान हाँसिल गरेका छन् । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा […]

नेपाल पत्रकार महासंघ कास्की शाखाको १४ औँ साधारणसभा सम्पन्न नकरात्मक समाचार लेखेपनि सुझावका रुपमा लिन्छौं : महानगर प्रमुख जिसी

नेपाल पत्रकार महासंघ कास्की शाखाको १४ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको बन्दसत्रले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन छलफल सहित पारित गरेको छ । यसअघि महासंघकै सभाहलमा शुक्रबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले साधारणसभाको उद्घाटन […]

नीजि र सहकारी क्षेत्रलाई परिचालन गर्न स्थानीय तहलाई अर्थमन्त्रीको सुझाव

अर्थमन्त्री डा. यूवराज खतिवडाले स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिमाग चलाएर विकास गर्न निर्देशन दिनुभएको छ । स्थानीय तहले दुईवटा हात चलाएर अर्थात् सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । मुख […]

हिन्दु राष्ट्रबारे निर्णय गर्न जनमतसंग्रह गर्न काँग्रेस महामन्त्री कोईरालाको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गर्नुभएको छ । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय […]