लक्ष्मी पुजाको दिन दिप साँझ २०७५ को सातौँ संस्करण हुने

दिप युनाईटेड क्लव पोखरा १६ को आयोजनामा सातौँ संस्करणको दिप साँझ २०७५ यहि कात्तिक २१ गते बुधबार हुने भएको छ । लक्ष्मिपुजाका दिन हुने उक्त साँझको आवाश्यक तयारी थालिएको क्लवले आईतबार पोखरामा पत्रकार सम्मेलन गरि […]

आगामि निर्वाचनमा गठबन्धन बनाउँछौं : भाकपा नेता यचुरी

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी आज पोखरा आउनु भएको छ । केही दिन पहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा काठमाडौ आउनु भएका यचुरी आइतबार पोखरा आउनुभएको हो । आज विहान साढे ११ बजे […]

संघीय प्रहरी ऐन छिटो संशोधन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको आग्रह

समुदाय प्रहरी साझेदारी कार्यक्रमको गण्डकी प्रदेशमा एक कार्यक्रमका वीच आइतबार शुभारम्भ भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गर्नुभएको हो । गुरुङले प्रहरीमा राजनीति हुनेगरेको भन्दै प्रहरी संगठनमा राजनीति गर्न नहुने बताउनुभयो । […]

पोखरा २७ मा एक वर्षमा १५ करोडको विकास निर्माण

पोखरा महानगरपालिका वडा नम्बर २७ मा आर्थिक वर्ष ०७४÷०७५ मा करिब १५ करोडको विकास निर्माणको काम भएको छ । गत आर्थिक वर्षमा वडामा करिब ५ किमी सडक पिच र एक किमी ढलान बाटो निर्माण, ७ […]

घान्द्रुकको साम्रोङखोला साढे तिन करोडको झोलुङगे पुल

अन्नपूर्ण गाउँपालिका ११ स्थित साम्रोङखोला झोलुङगे पुलको बिहीवार उद्घाटन गरिएको छ । दुई सय ८७ मिटर लामो तथा एक सय ३५ मिटर उचाईको उक्त पुलको सहयोगी संस्था कादुरीका प्रमुख सर माइकल कादुरीले उद्घाटन गर्नुभयो । […]