पोखरामा आइतबार डेंगु रोग विरुद्ध सचेतना र्याली सम्पन्न भएको छ । युवा पत्रकार सञ्जाल, गण्डकीले आयोजना गरेको र्यालीमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबारे अपनाउनुपर्ने सचेतनाका बिषयमा सर्वसाधारणलाई जानकारी गराईएको थियो । स्थानीय चिप्लेढुङ्गा मानवअधिकार चोकबाट […]
एनआइसी एसिया बैंकले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको छ । बैंकले आइतबार कास्कीमा दुई वटा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्की र मालपोत कार्यालय लेखनाथमा एक्स्टेन्सन काउन्टर विस्तार गरिएको क्षेत्रीय प्रवन्धक […]
चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलमा सपिङ गरेका माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालका राजिव अधिकारीलाई ५० हजार रुपैयाँ उपहार परेको छ । ट्रेड मलले चाडपर्वलाई लक्षित गरी सुरु गरेको ‘दशैं तिहार उत्सव’ योजना अन्तर्गत स्क्राच […]
संघीय संसदका सासंद दुर्गा बिकले जनयुद्धका सहिद बहिनी धनकुमारी बिकको सम्झनामा २५ हजार रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । ढिकुरपोखरी समाज पोखरा र ढिकुरपोखरी समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा […]
तनहुँको भिमादमा ‘दोस्रो भिमाद महोत्सव’ हुने भएको छ । कात्तिक २९ देखि मंसिर ११ गतेसम्म महोत्सव हुनेछ । तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाईको आयोजनामा भिमाद रङ्गशालामा महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]