रक्तदानमा सहजीकरणका लागि संस्था गठन

पोखरामा ‘स्टार्ट १८ स्टार्स टिम’ नाम दिएर रक्तदान सम्बन्धि कार्य गर्ने संस्था गठन भएको छ । यो समूहले अब पोखरा र आसपासका क्षेत्रमा काम गर्ने जनाएको छ । १८ वर्ष पुगेपछि हरेक व्यक्ति रक्तदान गर्न […]

नवौं पोखरा महोत्सवका सफल पार्नका लागि ४१ वटा उपसमिति गठन

आगामी पुसको २७ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको तयारी शुरु भएको छ । नवौ पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका क्लवले विभिन्न उपसमिती गठन […]

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन भयो । भारत सरकारको आर्थिक तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको सो भवनको […]

नेपाली र चीनीयाँ महिला उद्यमीबीच व्यापारिक सहकार्य हुने

नेपाल र चीनका महिला उद्यमीहरुवीच व्यापारिक प्रयोजनको लागि सहकार्य हुने भएको छ । नेपाली महिला उद्यमीहरुले उत्तर छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका हुन् । नेपाल महिला […]

प्रधानमन्त्रीको फोटो बिगार्ने नेविसंघका कार्यकर्ता साधारण तारेखमा रिहा

कुकुर तिहारको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा कुकुरको टाउको जोडेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस निकट नेवि संघका कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन् । काभ्रेको स्थानीय तपेश्वर माविको नेवि संघ […]