कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी, हिन्दु धर्माबलम्वीहरुले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाएका छन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई […]
विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डले पोखरा महानगरपालिकाको शिक्षा योजना बारेमा छलफल गरेको छ । नेपालका लागि फिनल्यान्डका राजदूत पे्रती एन्टिनेनसहितको १५ सदस्यीय टोलीले महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय […]
कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालका सौगात खड्काले विजयी शुरुवात गरेका छन् । उनले नेपालकै […]
पोखरा महानगरपालिका वडा नं. ९ पार्वती टोल निवासी दुवै मृगौला विग्रीएर उपचारको पर्खाइमा रहेका डिलबहादुर सार्की (नेपाली)को उपचारको लागि एकदिने सहयोग संकलन अभियान गरिने भएको छ । राष्ट्रिय भूमि अधिकार सञ्च कास्कीको आयोजनामा मंसिर ४ […]
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भैरहेको सि सं. २५ कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थीहरुले यही मंसिर ३ गते ४ नं प्रदेश प्रहरी कार्यालय पोखराको स्थलगत अवलोकन भ्रमण साथै अन्तरक्रिया गर्नुभएको छ । स्थलगत […]