पोखरा महानगरपालिकाले वडा नम्बर २० स्थित आँटीघरका असिना पीडित किसानलाई मंगलबार राहत वितरण गरेको छ । गत कात्तिक २ गते परेको असिना पानीले साविक मौजा गाविसको खुमेकाभ्रे युम्दुपाखा र बिसौनामा ८० प्रतिशत धानबाली नष्ट गरेकाले […]
पोखरा महानगर पालिका १६ ठुलीबेंशी फाँटको सेरामा जनकदेव जातको विँउ आलु उत्पादन कार्य शुरु भएको छ । महेन्द्र गुफा कृषक समुहमा आवद्ध ३२ जना कृषकले ५ रोपनी जग्गामा २ सय ५५ किलो विउ आलु रोपेका […]
प्रा. डा. गोविन्द केसीले छोरीका हत्यारा सार्वजनिक गर्न मागसहित अनशनरत निर्मला पन्तका परिवारलाई धर्नास्थलमा भेटेर ऐक्यबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयको मुलगेट बाहिर १७ दिनदेखि जारी धर्नामा ऐक्यबद्धता जनाउन मंगलबार डा. गोविन्द केसी कञ्चनपुर […]
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को तयारी पूरा भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म आयोजना हुने एक्सपोको […]
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ८७ औं महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किनुभएको छ । युनाइटेड अरव इमिरेटसको दुवईमा मङ्सिर २ देखि ५ गतेसम्म संचालन भएको इन्टरपोलको महासभामा सहभागी भई स्वदेश […]