जनयुद्दका महान सहिद लालप्रसाद ढकाल क. प्रेमको सोह्रौ स्मृति सभा शुक्रबार सम्पन्न भएको छ। आरुधाट गापा वडा नं ८ स्थित आफ्नै निवासमा सम्पन्न उक्त कार्यक्रममा उहाँको जीवन संगिनि पार्वती ढकालको अध्यक्षता रहेको थियो । स्मृति […]
स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेककोटमा रहेको स्याङ्जा भैरव कालिकास्थित भैरव शिलालाई उडेर आएका देवताका रुपमा पूजा गर्ने गरिएको छ । स्वरेक र आसपासका सर्वसाधारणले अत्यन्त श्रद्धा र विश्वासका साथ पूजाआजा गर्दै आएको यस तीर्थस्थलको अस्तित्व नेपालका […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नदिने संस्था र रोजगारदातालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । आज राजधानी काठमाण्डुमा भएको पाँचौं राष्ट्रिय सम्मेलनमा उहाँले कर्मचारी र श्रमिकलाई न्यूनतम् पारिश्रमिक नदिइए […]
हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी बालाचतुर्दशी मनाएका छन् । देशभरका शिव मन्दिर परिसरमा दर्शनार्थीले बिहानैदेखि सत्बिज छरिरहेका छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा सतबीज […]
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला […]