निर्मला हत्या प्रकरणमा कसैलाई फसाउन खोजिएको छैनः प्रहरी महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कसैलाई फसाएर अन्य कसैलाई जोगाउन नखोजेको दाबी गर्नुभएको छ । सोमबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रहरी खनालले निर्मला […]

केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण

चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे को–अपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो । भौतिक तथा पूर्वाधार तथा […]

फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता

पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता भएका छन् । सोमबार विहान १० बजेतिर दिदीसँगै तालमा घुम्न गएका काठमाण्डौ ताहचल बस्ने १९ बर्षीय रोजन श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ । फोटो खिच्ने क्रममा […]

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्रा्ष्ट्रियस्तरमा प्रवर्धन गर्ने उदेश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ । यहि डिसेम्बर २२ तारिख हुने सो कार्यक्रममा सम्पूर्ण नेपाली […]

पञ्जीकरण नहुने गाडी पुस १ देखि सडकमा गुड्न नपाउने

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण […]