गोरखकाली रबर उद्योग सञ्चालन गर्न अर्थ तथा विकास समितिको सुझाव

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले गोरखा जिल्लामा रहेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्न सुझाव दिएको छ । हाल बन्द रहेको रबर उद्योगको स्थलगत अध्ययन एवं निरीक्षण गरेको समितिले उद्योग सञ्चालन गर्न गण्डकी प्रदेश सरकार […]

सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाई चयन

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हट्नु भएको छ । बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उहाँले प्रवन्धकीय जिम्मेवारीबाट विदा लिनु भएको हो । सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर […]

आमा मिलन सहकारी आफ्नै भवनमा

आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखराको नागढुंगाको आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । स्थापनाको सातौं वर्षगाँठमा सहकारीले आफ्नै भवन बनाएको हो । उक्त अवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने […]

पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि साधारण हिसावले गरिने, सलामी अस्वीकार

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको दाहसंस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने भएको छ । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ […]

नवौँ पोखरा महोत्सव पौष अन्तिम साताबाट हुने, तयारी तिव्र

युनाइटेड क्लब पोखराले आयोजना गर्न लागेको नवौँ पोखरा महोत्सव २०७५ को तयारी तिव्र पारिएको छ । आगामी पौष २७ गते देखि माघ ८ गते सम्म अमरसिंहचौरमा आयोजना हुने महोत्सवको तयारी तिव्र पारिएको मंगलबार पोखरामा पत्रकार […]