नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गर्ने बताउनुभएको छ । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले समाजमा केही खराब मान्छले […]
नेपाल वायुसेवा निगम उच्च जोखिममा रहेको छ । निगमले बिहिबार सार्वजनिक गरेकोे स्वेतपत्रले यस्तो जोखिम देखाएको छ । श्वेतपत्रमा निगमको ऋण ३२ अर्ब ८७ करोड पुगेको देखाइएको छ । दीर्घकालिन पुँजी जम्मा ३९ अर्ब ८२ […]
अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या सन् २०१८ मा हालसम्मकै उच्च रहेको छ । अमेरिकाको शिक्षा तथा संस्कृति मामिला विभाग र ओपन डोर रिपोर्टअनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा यस बर्ष […]
विश्वव्यापीरुपमा सार्वजनिक शिक्षाको पहुँच कसरी र्पुयाउने भन्ने विषयमा छलफल गर्न शुक्रबार देखि काठमाडौंमा शिक्षाका लागि विश्वव्यापी अभियानको छैटौं सम्मेलन हुने भएको छ । सार्वजनिक शिक्षामा विश्वभरका बालबालिकाको पहुँच र्पुयाउने उद्देश्यले सुरु गरिएको अभियान गुणस्तरीय तथा […]
कला राना, स्याङ्जा झण्डै ३ सय वर्ष पुरानो पँधेरा संरक्षणमा स्थानीयले चासो देखाएका छन् । घरआँगनमै पानीको धारो भएपछि जिर्ण अवस्थामा रहेको स्याङ्जाको भीरकोट ५ स्वरेक पाँडे गाउँस्थित ओख्ले पँधेरालाई सरसफाई गरीएको छ । ग्रामिण सडक […]