सेयर लगानीकर्ताहरु अनसनमा

सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक […]

ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भावका लागि काठमाडौं–जनकपुर साइकल यात्रा सुरू

ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साइकल यात्रा सुरू गरिएको छ । हिन्दु धर्मको पवित्र तीर्थस्थल काठमाडौंको पशुपतिनाथबाट ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै सो साइकल यात्रा शुभारम्भ गरिएको हो । आइतबार बिहान पशुपतिनाथ […]

सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गर्न माग

सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले सार्वजनिक पद धारण गरेकाहरुको छानविन गर्न उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न समेत माग गरेको छ । […]

पर्वतीय संग्रहालयमा आन्तरिक पर्यटक बढ्दै, बार्षिक पौने ३ करोड आम्दानी

पोखरा १७ घारीपाटनमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आ.व. ०७४/७५ मा २ करोड ७८ लाख आम्दानी भएको छ । संग्रहालयका पूर्व कार्यकारी निर्देशक बलबहादुर राईका अनुसार गत बर्ष २ लाख ६२ हजारले संग्रहालय अवलोकन गर्ने गरेका […]

लम्तरी मन्दिर निर्माण गरिदैं

मादि गाउँपालिकाको वडा नं १० र ११ को शिरमा रहेको प्रसिद्ध लम्तरी मन्दिरको निर्माण हुने भएको छ । मन्दिर निर्माण व्यवस्थापन समितिले आधुनिक मन्दिर, तारबारसहितको कम्पाउण्ड, बिश्रामस्थल, दुई वटा शौचालय र भान्सा घर एकैपटक निर्माण […]