सांसद विकद्वारा सहिदको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा

संघीय संसदका सासंद दुर्गा बिकले जनयुद्धका सहिद बहिनी धनकुमारी बिकको सम्झनामा २५ हजार रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । ढिकुरपोखरी समाज पोखरा र ढिकुरपोखरी समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा […]

तनहुँको भिमादमा दोश्रो भिमाद महोत्सव हुने

तनहुँको भिमादमा ‘दोस्रो भिमाद महोत्सव’ हुने भएको छ । कात्तिक २९ देखि मंसिर ११ गतेसम्म महोत्सव हुनेछ । तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाईको आयोजनामा भिमाद रङ्गशालामा महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

दोस्रो सर्वेश्वर दिपावली साँझ २०७५ हुने

पोखरा महानगरपालिका वडा नं ४ सर्वेश्वर व्यवसायी समितिको आयोजनामा दोस्रो सर्वेश्वर दिपावली साँझ २०७५ हुने भएको छ । कार्तिक २० गते मंगलबार सर्वेश्वर मार्गमा दिउँसो साढे पाँच बजेदेखी साँझ साढे नौ बजेसम्म महोत्सव हुने पत्रकार […]

युवाहरुको लगानीमा पोखरा १४ मा कृषि फार्म सञ्चालन

कृषि तर्फ पछिल्लो समय युवाहरुको आर्कषण बढ्दै गइरहेको छ । स्वदेशमै रहेका युवा हुन या विदेश बाट स्वदेश फर्केका युवाहरु अहिले कृषिमा लगानी गर्न लागि रहेका छन् । पोखरा १४ राधाकृष्ण टोलमा ६ जना स्थानीय […]

पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज र काठडौं रोयल्स विजयीमा

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा एक्सपर्ट धनगढी ब्लुज र काठमाडौं रोयल्स विजयी भएका छन । शुक्रबार सम्पन्न पहिलो खेलमा धनगढी एक्सपर्ट ब्लुजले पोखरा पल्टनलाई २ बिकेटले हराएको […]