रास्वपाकाे महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी ९९ सदस्य चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान सकिने अपेक्षा गरिएकाे छ । पार्टीको […]

भेनेजुएलामा शक्तिशाली भुकम्प

भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षतिभएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित […]

भेनेजुएलामा शक्तिशाली भुकम्प

भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार यो शृङ्खलाबद्ध भूकम्पीय गतिविधिमा ७.५ म्याग्निच्युडको मुख्य भुइँचालो गएको हो।  सुरुमा ७.२ म्याग्निच्युडको […]

तीन प्रदेशमा मध्यम वर्षा

जल तथा माैसभ विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । महाशाखाले […]

रास्वपामा पदाधिकारी चयनका लागि पनि मतदान हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि बिहीबार राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म मतदान हुने भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको पाँचौं पटक निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै रातभर निर्वाचन […]