सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेलाको तयारी तीब्र

सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला–२०७५ को तयारी तीब्र पारिएको छ । एक्सपो सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुले आफ्नो जिम्मेवारी अनुसारका गतिविधी अगाडि बढाउँदा तयारी तीब्ररुपले अगाडि बढेको हो । सफल एक्सपो पोखरा साथमा […]

छठ पर्व अन्तर्गत ‘खरना’ मनाईंदै

चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको आज दोस्रो दिन व्रतालुको घरघरमा साँझ ‘खरना’ पूजा गरि मनाइँदैछ । पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएपछि पूर्णरुपले उपवास बसेका छठका व्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै […]

निर्मला पन्त हत्या प्रकरणः दोश्रो दिन पनि आमा बुबा धर्नामा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै उहाँको परिवारले शुरु गरेको अनिश्चितकालिन धर्ना आज दोस्रो दिन पनि जारी रहेको छ । पीडित परिवार र नागरिक समाज संघर्ष समितिले निर्मलाको घटनाका दोषिलाई […]

द भ्वाईस अफ नेपालः सि डि विजय अधिकारीलाई उपाधि जिताउन सहयोग समिति

अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी शो द भ्वाईस अफ नेपालमा पोखराको प्रतिनिधित्व गरिरहेका गायक सि डि विजय अधिकारीलाई उपाधि विजेता बनाउन पोखरामा सहयोग समिति गठन गरिएको छ । अधिकारीलाई उपाधि विजेता बनाउनकै लागि ३५ सदस्यीय सहयोग […]

एक्सपर्ट एजुकेसन पत्रकार महासंघलाई सहयोग

नेपाल पत्रकार महासंघ कास्की शाखालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले कुर्सि सहयोग गरेको छ । सोमबार महासंघमा आयोजित एक समारोहका बिच एक्सपर्टका पोखराका निर्देशक रमेश कुमार थापाले महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान […]