चीनको यिपिनका उपमेयर र पोखराका मेयरबीच भेटवार्ता 

चीनको यिपिन सहरका उपमेयर चाङग फिङग र पोखराका मेयर मानबहादुर जिसीको बुधबार भेटवार्ता भएको छ । भेटमा उपमेयर फिङगले बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे चासो देखाउनुभएको छ । भेटमा उहाँले विमानस्थल पूरा भइसकेपछि यिपिनबाट पहिलो […]

पीपीएल क्रिकेटमा चितवन राइनोज पहिलोपटक विजयी

पोखरामा जारी पीपीएल टि–२० क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलहरुमा चितवन राईनोज र विराटनगर टाईटन्स विजयी वनेका छन् । सम्पन्न पहिलो खेलमा एक्स्पर्ट धनगढीलाई १२६ रनले पराजित गर्दै पारस खड्काको चितवन राइनोजले जारी प्रतियोगितामा आफ्नो […]

प्लाष्टिक घरभित्र खेती गर्ने प्राविधिक ज्ञान नभएको कृषकको गुनासो

घनश्याम पाण्डेय पोखरा महानगरका पोलिहाउसभित्र खेती गर्ने किसानहरुले प्राविधिक ज्ञानको अभावमा प्लाष्टिकघर भित्र लगाइने तरकारी खेतीबाट लाभ लिन नसकेको गुनासो गरेका छन् । पोखरा महानगरपालिका कृषि विकास शाखा पोखराद्धारा आयोजित पोलिहाउस भित्र खेतीगर्ने कृषक तथा […]

भरतपुर अस्पतालका पूर्वअध्यक्ष भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

विशेष अदालतले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर गरेको छ । डा. श्रेष्ठलाई अदालतले एक वर्ष कैद र १ करोड १८ लाख जरिवाना सुनाएको हो । अख्तियारले श्रेष्ठमाथि २०७२ सालमा अकुत […]

एक जोडी परेवाको मुल्य २५ हजार

एक जोडी परेवाको मुल्य २५ हजार भन्दा तपाईलाई अच्चम लाग्ला ! अच्चम नमान्नुहोला । पोखराका दयाकुमार द्वाको नर्सरीमा हामी नेपालीहरुको लागि नौलो लाग्ने परेवा ५ हजार देखि २५ हजार मुल्यमा विक्रि भइरहेको छ । हाम्रो […]