कास्की २ मा नेकपाकाे अग्रता
कास्कीको निवार्चन क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनको मतगणनामा सत्तारुढ नेकपाले अग्रता कायमै राखेको छ भने मतअन्तर समेत बढेको छ ।
मुख्य प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ५ हजार ९ सय ९३ मत प्राप्त हुँदा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीको ११ हजार ७ सय ३० मत रहेको छ ।
अहिलेसम्म पोखराका वडा नं. ३३, २१, २० र १७ को मतगणना भइसकेको छ ।
समाजवादी पार्टी नेपाल, साझा पार्टी, विवेकशील दल लगायतले निकै कम मात्र मत पाएका छन् ।
Facebook Comments

