सेवाको फल शिक्षक आचार्य र पौडेल सम्मानित
पोखरा १६ बाटुलेचौरमा रहेको विन्धबासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य दीर्घ सेवाबाट सम्मानित हुनुभएको छ ।
त्यस्तै अंग्रेजी विषयका शिक्षक महेन्द्रमणि पौडेल उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनुभएको छ । विद्यालयको ७२ औं बार्षिकोत्सवका अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।

Facebook Comments

