संसद बैठकमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने
संघीय संसदको चौंथो तथा बजेट अधिवेशन अन्त्य हुने दिनमा प्रधानमन्त्रीले दुवै सदनमा सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई २ः३० बजे सम्बोधन गर्नेछन् भने राष्ट्रिय सभालाई त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएकाे छ।
प्रतिनिधि सभाको बैठक विहान ११ बजेदेखि बसिरहेकाे छ भने राष्ट्रिय सभा ३ बजे बस्ने तय भएको छ।
Facebook Comments

