रूपातालमा जलेवा(फाेटाे/भिडियाे)
मानव निर्मित संरचनाले गर्दा प्रकृति तथा पशु तथा चरा चुरुङ्गीलाई असर गरेको छ । रुपातालमा भने जलेवा चरा भेट्न सकिन्छ । सिमसार क्षेत्रमा पाइने यो चरा पानी मुनी पुगेर पनि आफ्नो आहरा खाने गर्दछ ।

रुपातालमा पनि माछापालन, तालकिनारमा निर्मित सडक, घर तथा व्यवसायिक प्रयोजनका संरचनाले प्रकृतिमा रमाउने पशु तथा चरा चुरुङ्गीलाई भने असर पुगेको छ ।


Facebook Comments

