थप १० जनामा काेराेना संक्रमण

नेपालमा थप १० जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर थप १० जनामा काेराेना संक्रमण देखिएकाे र २ सय ९१ जना कूल संक्रमित भेटिएकाे जानाकारी दिएकाे छ ।

संक्रमण भेटिएका १० जना नै राैतहटका रहेका छन् । उनीहरू लकडाउनकाे अवधिमा भारतबाट नेपाल प्रवेश गरी क्वारेन्टाइनमा बसेका थिए ।

Facebook Comments