नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यलयमा भगवती मन्दिरको उद्घाटन

नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यलय पोखराको हाता भित्र निर्मित देवी पञ्चाङ्ग मान्दिरको उद्द्धाटन गरिएको छ । वैधिक विधि सम्मत पूजा पाठका सम्पूर्ण कार्य सम्पन्न गरि देवी मन्दिरको उद्घाटन प्रदेशिक प्रमुख विनि श्रेष्ठ एवंम निगम सञ्चालक समितिका सदस्य श्री देवी प्रसाद न्यौपाने द्वारा संयूक्त रुपमा गरिएको हो ।

Facebook Comments