नेपालमा ३ सय ७५ जनामा कोरोना संक्रमण
नेपालमा विहीबार सम्म ३ सय ७५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ थप १८ जनामा कोरोना संक्रमण् पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको हो ।
नेपालमा कोरोना संक्रमण भई २ जनाको मृत्यु भएको छ भने ३६ जना भने निको भइ घर फर्केका छन् ।
Facebook Comments

