नेपालमा थप २ जनामा कोरोना भाइरस(कोभिड १९)को संक्रमण
नेपालमा थप (कोभिड १९)कोरोना भाइरसको संक्रमण भएको छ ।
रौतहटको वृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकामा एक एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भएपछि घर फर्किसकेका छन् ।
संक्रमित २५ र ३५ बर्षका युवामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जानकारी दिएको छ ।
उनीहरू दुवै जना भारतबाट नेपाल अाएकाे बताइएकाे छ ।
Facebook Comments

