गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएकाे पुष्टि
नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएकाे पुष्ट भएकाे छ । नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले उक्त शंकास्पद बस्तु बम नभएकाे पत्ता लगाएकाे हाे ।
आइतबार बिहानै बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरको कम्पाउण्ड छेउमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो।
Facebook Comments

