नुवाकाेटमा ५.४ म्याग्निच्यूडकाे भूकम्प, काठमाण्डाै लगायतका स्थानमा धक्का महसुस
नुवाकाेट केन्द्रविन्दु बनाएर भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएकाे जनाएकाे छ।
भुकम्पकाे धक्का काठमाडौं उपत्यका लगायतका जिल्लामा समेत महसुस भएकाे थियाे ।
Facebook Comments

