एसईई वैशाख दाेस्राे साता हुने
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि गरिने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षकाे एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने भएकाे छ ।
Facebook Comments

