विश्वकप छनोटमा नेपालको विजयी सुरूआत
विश्वकप छनोटमा नेपालको विजयी सुरूआत गरेकाे छ । नेपालसँग ओमान ३९ रनले पराजित भएकाे हाे ।
नेपालले ८ विकेटकाे क्षतिमा ११७ रन बनाउँदै ओमान समक्ष ११८ रनकाे चुनाैति दिएकाे थियाे ।
ओमानले ७८ रन बनाउँदा सबै विकेट गुमाउन पुगेकाे हाे ।
Facebook Comments

