आगामी तीन दिनसम्म माैसम सफा रहने
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार माैसममा आंशिक बदली बाहेक सामन्यतया सफा रहेकाे छ । विभागका अनुसार चिसाे भने बढिरहेकाे छ ।
हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार पुष ६ गतेसम्म देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
Facebook Comments

