नेपाल वुमेन्स साफ च्याम्पियनसिप-२०२४ काे सेमिफाइनल प्रवेश

नेपाल वुमेन्स साफ च्याम्पियनसिप-२०२४ काे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

बिहीबार दशरथ रंगशालामा भएकाे खेलमा नेपालले श्रीलंकालाई ६–० ले पराजित गर्दै समिफाइनलमा प्रवेश पक्का गरेकाे हाे । दशरथ रंगशालामा प्राप्त यस जितपछि नेपाल समूह ‘बी’ को विजेता बनेकाे छ ।

अब नेपालले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ भने अर्काे सेमिफाइनल खेलमा बंगलादेश र भुटानवीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments