नेकपा एमाले संसदीय दलको बैठक बस्दै
नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । आज शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागिएको हो ।
बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसद्मा एमालेका सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिने बताइएकाे छ ।
Facebook Comments

