रास्वपा सांसदहरूले सामूहिक राजीनामा दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने भएका छन् ।

रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको बताइएकाे छ । यसअघि सांसद असिम शाह, ताेसिमा कार्की र सुमना श्रेष्ठले राजीनामा घाेषणा गरिसकेका छन् ।

Facebook Comments