नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा सभा गर्ने
नेपाली कम्युनिष्ट पार्टीले सबै प्रदेशमा एकता सन्देशका लागि सभाहरू गर्ने भएकाे छ । शनिबार पेरिसडाँडास्थित साे पार्टीकाे कार्यालयमा बसेकाे बैठकले एकता सन्देशका लागि सभा गर्ने निर्णय गरेकाे हाे । सभाकाे मिति भने घाेषणा गरिएकाे छैन ।

त्यस्तै फागुन २१काे निर्वाचनकाे तयारीका लागि व्यवस्थित रूपमा अभियना सञ्चालन गर्ने साे पार्टीले जनाएकाे छ । पार्टीका जनवर्गीय संगठन, माेर्चाहरू परिचालन गर्ने निर्णय समेत साे पार्टीले गरेकाे छ ।

Facebook Comments

