माैसम काेशी प्रदेशमा आंशिक बदली अन्य भागमा सफा रहने
हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाले आज राती देशभर मौसम मुख्यतया सफा रहने जनाएकाे छ ।
Facebook Comments

