माैसम सफा रहने

देशभर मौसम मुख्यतया सफा रहने छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार माैसममा प्रभाव पार्ने कुनै प्रणाली छैन ।

महाशाखाले सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने जनाएकाे छ ।

त्यस्तै आज राती पनि माैसम सफा रहने छ ।

Facebook Comments