भाेटेकाेशी बाढीः १३६६ जनाकाे निधन, ४०७७ जना बेपत्ता
रसुवा भाेटेकाेशी बाढीपछि १४ दिन वितेकाे छ । १४ दिनसम्मकाे खाेज तथा उद्धार कार्यमा १ हजार ३६६ जनाकाे शव भेटिएकाे नेपाल प्रहरीले जनाएकाे छ ।
त्यस्तै प्रहरीकाे विवरण अनुसार ४ हजार ७७ जनाकाे अवस्था अज्ञात रहेकाे छ । भेटिएका शव मध्ये ५३३ पुरूष, ३३१ महिला र आंशिक अंग भेटिएका ५०२ रहेका छन्
हालसम्म शव पहिचानका लागि १ हजार २८६ शव र बेपत्ताका आफन्तहरू १ हजार ४१२ जनाबाट डिएनए जाँचका लागि संकलन गरिएकाे छ ।

Facebook Comments

