पार्टी छाड्न पर्दैन, मत दिए हुन्छः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशकाे मुहार फेर्न पार्टी नफेरे पनि मत फेर्न अपिल गर्नुभएकाे छ ।
मुलुकबाट भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्नैपर्ने लामिछानेकाे आग्रह थियाे । मकवानपुरकाे हेटौंडामा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्ताे बताउनुभएकाे हाे ।
पुष्पलाल र विपिले बनाएको पार्टीहरूप्रति श्रद्धा रहेकाे भन्दै पार्टी नफेरीकनै मत भने फेर्नका लागि लामिछानकाे आग्रह थियाे ।
Facebook Comments

