प्रदेशसभा निर्वाचनको मत परिणाम प्रदेश प्रमुखकाे कार्यालयमा पेश गरिने
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मत परिणाम प्रदेश प्रमुखकाे कार्यालयमा बुझाउनेछ । आयोगले सात वटै प्रदेशका प्रमुखहरूलाई बुझाएने आयोगले जनाएकाे छ ।
जनस अनुसार आयोगका सचिव गाेकर्णमणि दवाडीले बागमती प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूको विवरण शनिवार दिउँसो १ बजे प्रदेश प्रमुख बुझाउने कार्यक्रम छ ।
सबै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एकै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।
Facebook Comments

