कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे छ । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित हुनुभएकाे हाे ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत प्राप्त गर्नुभयाे । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।
Facebook Comments

