सुवास नेम्वाङकाे अत्येष्टी आज

सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको लिम्वू(मुन्धुम) र हिन्दु परम्पराअनुसार अन्त्येष्टी गरिदैंछ ।

पुशपति आर्यघाटमा आज ११ बजे राजकीय सम्मानसहित अन्त्येष्टि गर्न लागिएकाे हाे ।

नेम्वाङको सोमबार राति ह्रदयघातका कारण निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । सरकारले नेम्वाङकाे निधनमा शाेक विदा दिएकाे छ ।

Facebook Comments