सङ्घीयता सबलीकरण समितिको बैठक बस्दै
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ।

सो समितिमा आव २०८१/८२ को वार्षिक प्रतिवेदनका साथै आव २०८२८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम रहेको छ।
Facebook Comments

