प्रतिनिधिसभाको बैठकः खानी तथा खनिज पदार्थ विधेयक, २०८३ काे प्रस्ताव पेश हुने
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
Facebook Comments

