बाढी पहिराेले तीन जिल्लाका सडकखण्ड अवरूद्ध

बाढी र पहिरकाे कारण तीन जिल्लामा पर्ने राजमार्गका सडकखण्डमा अवराेध पुगेकाे छ । गत भाद्र १० गतेकाे रसुवा भाेटेकाेशी बाढीका कारण रसुवा जिल्लामा पर्ने सडक खण्डमा सवारी सञ्चालन पूर्ण रूपमा अवरूद्ध छ ।

त्यस्तै असाेज १० गतेकाे पहिराेका कारण म्याग्दी जिल्लामा बेनी जाेमसाेम सडकखण्डमा अवराेध पुगेकाे छ ।

नवलपरासी पूर्वमा कालीगण्डकी करिडाेर एकतर्फी रूपमा सञ्चालनमा रहेकाे छ । उक्त सडक खण्डमा साना हलुका सवारी साधन मात्र चलाउन सकिने प्रहरीले जनाएकाे छ ।

Facebook Comments