६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, […]

माैसमः काठमाडौं विश्वभरमा दाेस्राे प्रदूषित शहर

काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई […]

मधेस केन्द्रित दलहरूले सात दलीय मोर्चा घोषणा गर्ने

पहिलो उपेन्द्र यादवकाे नेतृत्व मधेस केन्द्रित जनता समाजवादी दल लगायतका राजनीतिक दलहरूले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चामा सात दल सहभागी रहने बताइएको छ ।  मोर्चाको नाम सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा […]

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जानुहुने भएकाे छ । मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लाग्नुभएकाे हाे । उहाँको भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा […]

स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चाेरीमा संलग्न ८ जनालाई पक्राउ गरेकाे छ । गत चैत्र १३ गते राति जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २० भलाम स्थित घरमा पार्किङ गरी राखिएको ग ११ प ७५३७ […]