पश्चिमी वायुको आंशिक प्रभाव, हल्का हिमपात र वर्षाकाे संभावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ […]

दुर्गम गाउँमा स्वास्थ्य शिविर, ६ सय ६९ जनाको स्वास्थ्य परिक्षण

कालिकोट जिल्लाको महाबै गाएँपालिकामा बिशेषज्ञ स्वास्थ्य सेवासहितको दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विहीबार र शुक्रबार सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ६९ जनाले स्वास्थ्य जाँच गराएका हुन् । स्वास्थ्य सेवा कार्यालय कालीकोट, […]

रास्वपा सभापति रवि लामिछाने पुनः थुनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः प्रहरीले पुर्पक्षका लागि थुनामा राखेकाे छ । रूपन्देहीकाे सुप्रिम सहकारीको बचत अपचलन र संगठित अपराध मुद्दामा लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश गरेको […]

नेपाल बार एशोसिएशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै

नेपाल बार एशोसिएशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । एशाेिसएशनकाे २७ औँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेकाे हाे । अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ […]

नेपाल शिक्षक महासंघको आन्दोलन सुरु

नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन् । बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरु माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म दबाबमूलक ¥याली निकालेका हुन् । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक […]