आज सोमबार, भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना […]
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ मुल्य घटाएकाे हाे । त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर […]
नारायणगढ सडक खण्डमा यात्रुवाहक बस र ट्रक एक ठोक्किएका छन्। चितवनको सिमलताल नजिकै नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१ ३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन्। दुर्घटनाबाट भारतीय बसमा […]
सरकारले विभिन्न देशका लागि नियुक्तिका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको आइतबार बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ । यसअघि गत शुक्रबार समितिले विभिन्न […]