सरकारले सत्तारूढ दलका तर्फबाट तयार पारिएकाे साझा संकल्प तथा नीतिगत प्रतिवद्दता मन्त्रिपरिषदबाट पारित गरी कार्यान्वयनमा लैजाने निर्णय गरेकाे छ । बुधबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले साझा संकल्प कार्यान्वयन गर्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री […]
आज ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१’ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । तीन तहका सरकार संघ, प्रदेश र स्थानीय सरकारले संविधान दिवसमा अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् । यसका साथै राजनीतिक […]
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको शुभकामना दिनुभएकाे छ । दिवसका अवसरमा आज बिहान शुभकामना वक्तव्य जारी गरी राष्ट्रपति पाैडेलले देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनुभएकाे हाे । शुभकामना संदेश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र […]
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु […]
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता जरुरी रहेको बताउनुभएकाे छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार एक […]