रवि लामिछाने पक्राउ पुर्जी जारी, ठगी र संगठित अपराधमा अनुसन्धान हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीकाे टाेली साे पार्टीकाे कार्यालय पुगेकाे छ । यसैवीच लामिछानेले पक्राउ गर्न आएकाे टाेलीलाई कार्यकर्ता र पत्रकारसामू भनाइ राख्न दिन अनुराेध गरेकाे बताइएकाे छ । […]

५ रुसी आरोहीको शव काठमाडाैं ल्याइयाे

मौसमी प्रतिकूलताकाे कारण गत असाेज २२ गते मृत भेटिएका ५ रुसी आरोहीको शव १० दिनपछि काठमाडौंमा ल्याइएको छ । असोज २० को राति ११ बजेबाट सम्पर्कविहीन भएका आरोहीहरू अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भ्लादिमिर किस्टिकोभ, मिखाइल नोसेन्को […]

माैसमः पश्चिमी वायूकाे प्रभाव, केही भू-भागमा मध्यम वर्षाकाे संभावना

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा […]

हनुमानढोकाकाे दशैंघरमा फूलपाती भित्र्याइयाे

काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो । हरेक वर्ष गोरखा दरबारबाट हनुमानढाेकामा फुलपातीकाे डाेली ल्याइने प्रचलन छ । गाेरखा दरबार का पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको […]

चीनमा चपस्टिक्सकले नुडल खाने चिन्पान्जी

चीनको एक चिम्पान्जीले मानिसजस्तै चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेको छ । चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरुको भीड लागेको छ । २३ वर्षीय युहुइ […]